अन्याय भएपछि परराष्ट्र मन्त्रालयबिरुद्ध अदालत जानु पर्ने अवस्था आयो : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले संस्थाको नविकरणमा परराष्ट्र मन्त्रालयको खेलेको भूमिकाले अन्याय महशुस भए पछि अदालत जानु पर्ने अवस्था आएको बताएका छन् । डा. शर्माले माउण्टेन्ट टिभीलाई दिएको एक अन्तरवार्तामा सम्पूर्ण प्रकृया पुरा भए पछि पनि अन्याय पूर्ण तरिकाले संस्थाको नविकरण परराष्ट्र मन्त्रालयले रोके पछि बाध्य भएर अदालत गएको बताएका … Continue reading अन्याय भएपछि परराष्ट्र मन्त्रालयबिरुद्ध अदालत जानु पर्ने अवस्था आयो : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए (भिडियो)